Main
उमागौरी सहकारी ठगी मुद्दामा न्यायाधीशको राय बाझियो
न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी छिन् । न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाउनु पर्ने राय दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।