Main

अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकको छानबिन अन्तिम चरणमा

२३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । त्रिविका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालका अनुसार छानबिन समितिले तथ्यांक संकलन गरिसकेर रुजु गर्ने काम गरिरहेको बताए । ‘छानिबिन समितिलाई ताकेता गरिरहेको छु । अर्को हप्ता रिपोर्ट पेस हुन्छ । तथ्यांक संकलन गरेर रुजु गर्ने काम भइरहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button