Main
उम्मेदवार फिर्ता गरेर ओलीले मनाङेलाई मन्त्री बनाएको रावलको आरोप
१६ पुस, काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका नेता डा. भीम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ) लाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको आरोप लगाएका छन् । त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनले बताएका छन् । पार्टीबाट निष्कासनमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्रश्नैप्रश्न गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।