Main
उसु महासंघका पदाधिकारीले गरे राखेप सदस्यसचिवको कार्यकक्षमा तोडफोड
२५ माघ, काठमाडौं । नेपाल उसु महासंघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् । नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका पदाधिकारीले त्रिपुरेश्वरस्थित राखेप कार्यलयमा राखेप सदस्य सचिव टंक लाल घिसिङलाई ज्ञापन पत्र बुझाउने क्रममा उक्त घटना भएको हो । वीरबहादुर तामाङ अध्यक्ष र लाक्पाछिरिङ लामा महासचिव…
– यस समाचारको श्रोत : Online Khabar हो ।