Main
उसु विश्वकपमा कांस्य जितेका विजयले पाए ६५ लाख पुरस्कार
२५ असार, काठमाडौं । गत वर्ष जापानमा भएको उसुको थाउलो विश्वकपमा कांस्य जितेका उसु खेलाडी विजय सिंँजालीले सरकारबाट नगद ६५ लाख पुरस्कार प्राप्त गरेका छन् । गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता सिँजालीलाई बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बयोजित कार्यक्रममा नगद रु…
– यस समाचारको श्रोत : Online Khabar हो ।