Main
‘ऊनको स्वीटर’को अन्तर्राष्ट्रिय वितरण राइट सेभेन सिजले किन्यो
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । सेभेन सिज इन्टरनेसनलले महंगो मूल्यमा फिल्मको राइट खरिद गरेको छ । प्याट्रिक सुवेदी र रमेश ढकालको नयाँ वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वसहित माल्टा र मलेसियाका लागि अधिकार खरिद गरेको हो । यी सबै मुलुकमा नेपालसँगै फिल्म रिलिज…
– यस समाचारको श्रोत : Online Khabar हो ।