Main
‘ऊनको स्वीटर’को उत्साहजनक डेब्यु, २ दिनमा कति कमायो ?
काठमाडौं । ‘ऊनको स्वीटर’ले पहिलो सप्ताहन्त घरेलु बक्सअफिसमा उत्साहजनक डेब्यु गरेको छु । ‘अञ्जिला’पछि बक्स अफिसमा देखिएको खडेरीलाई विपिन कार्की, मिरुना मगर स्टारर फिल्मले शीतलता प्रदान गरेको छ । ‘ऊनको स्वीटर’ले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) सरकारको आधिकारिक बक्सअफिसमा १ करोड ३७ लाख ६९ हजार ग्रस कमाइ गरेको छ । कमाइको यो अंक उत्साहजनक हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।