Main

‘ऊनको स्वीटर’ले दोस्रो सप्ताहन्तसम्म कति कमायो ?

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । प्रदर्शनको दोस्रो शनिबार (९ दिनसम्म) फिल्मले देशब्यापी ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ । दोस्रो सप्ताहन्तमा मात्र फिल्मले ८० लाख रुपैयाँ कमाउन सक्यो । अघिल्लो साता फिल्मले ४ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button