Main
‘ऊनको स्वीटर’ले ३ सातासम्म कमायो ८ करोड ९० लाख
काठमाडौं । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । यो फिल्म २०८२ सालको पहिलो सुपरहिट फिल्म समेत बनेको छ । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले आज (चौंथो शुक्रबार) मध्यान्ह १२ बजेसम्म देशब्यापी ८ करोड ९० लाख ५० हजार १८० रुपैयाँ ग्रस कमाइ गरेको छ । आर्टमाण्डुको ब्यानरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।