Main
‘ऊनको स्वीटर’ साँझमा गुञ्जिए सुजन चापागाईं
काठमाडौं । मंगलबार साँझ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीले भरिएको थियो । ‘ऊनको स्वीटर’को साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए । नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईं उक्लिए र दर्शकलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु ।’ २…
– यस समाचारको श्रोत : Online Khabar हो ।