Main

एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन

२ फागुन, काठमाडौं । एक्सेल्सियर कपको ११औं संस्करणमा ६ टिमले शुक्रबार उपाधि जितेका छन् । बास्केटबलमा २ तथा ब्वाइज फुटसल आयोजक द एक्सेल्सियर स्कुलसहित ४ टिम च्याम्पियन बने । बास्केटबलको सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गर्ल्समा स्वर्णिम पहिलो भए । फुटसलको यू–९ मा राई स्कुल, यू–११ मा स्वस्तिश्री गुरुकुल, यू–१४ मा एक्सेल्सियर र यू–१६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button