Main
एआईजी बज्राचार्य अवकाशमा जाँदै, प्रहरीमा २ एआईजी रिक्त
१५ पुस, काठमाडौं । सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।