Main
हिमाली पर्यटन : सेतो हिमालमा कालो बादलको घेरा
सगरमाथा आरोहण गर्न आउने एउटा पर्यटकले औसतमा ४० लाख माथि खर्च गर्छ । यसरी अर्थतन्त्र चलायमान बनाउने पर्यटन क्षेत्रमा ‘पैसा भए जे पनि हुन्छ’ भन्ने विकृति पनि बढ्दो छ । हिमाल र हिमाली संस्कृतिबाट अर्को पुस्ताले पनि लाभ लिने उपाय खोज्न ढिलाइ गर्नुहुँदैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।