Main
एआईले विस्थापित गर्न थाल्यो मानव कर्मचारी, स्विडिस कम्पनीले बन्द गर्यो कर्मचारी भर्ना
अनलाइन वित्तीय सेवा प्रदान गर्ने स्विडिस फिनटेक कम्पनी क्लार्नाले मानव कर्मचारी भर्ना बन्द गरेको छ । कम्पनीका सीईओ सेबास्टियन साइमियाटकोस्कीले कम्पनीका तमाम कामहरु जेनेरेटिभ एआईले नै सम्पन्न गर्न थालेसँगै एक वर्षअघिबाटै नयाँ कर्मचारी भर्ना गर्न छाडिएको बताएका छन् । यद्यपि सीईओ सेबास्टियनको अत्यधिक एआई प्रेमका बाबजुत कम्पनीमा मानवलाई एआईले पूर्णरुपमा विस्थापित गरिसकेको भने छैन ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।