Main
‘एआईसँगै मानवीय विकासलाई जोड दिन आवश्यक छ’
७ चैत, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाले कृतिम बौद्धिकता (एआई) सँगै मानवीय विकासलाई जोड दिन आवश्यक रहेको बताएका छन् । नास्टको सञ्चार तथा सूचना प्रविधि (सिआइटी) विषयगत समितिद्वारा आयोजित ‘राष्ट्रको विकासमा कृतिम बौद्धिकता’ विषयक गोष्ठीमा उहाँले पछिल्लो समय एआई समाजमा दूरगामी प्रभाव पार्ने गरी विकसित हुँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।