Main

एइडेन मार्क्रम बने जुन महिनाको ‘आईसीसी प्लेयर अफ द मन्थ’

३० असार, काठमाडौ् । दक्षिण अफ्रिकाका एइडेन मार्क्रम जुन महिनाका लागि ‘आईसीसी मेन्स प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । गत महिना लर्ड्समा भएको अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा उनले शानदार प्रदर्शन गर्दै यो सम्मान जितेका हुन्। ३० वर्षीय मार्क्रमले उक्त खेलमा १३६ रन बनाउनुका साथै दुई महत्वपूर्ण विकेट लिएका थिए। उनको योगदानले दक्षिण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button