Main
एउटा मर्मस्पर्शी गीत दिएर कहाँ हराइन् लक्ष्मी ?
मैले तिम्लाई सम्झी रुँदा त्यहाँ तिम्लाई बाडुल्कीले दुख्यो कि लाग्छ, बरिलै बाडुल्कीको लहर लाग्दा मैलाई सम्झी त्यहाँ तिमी रोयौ कि लाग्छ, बरिलै … २०२२ मा खोलिएको एउटा युट्युब च्यानल छ । च्यानलको डेस्क्रिप्सनमा ‘सिङ्गर/सङ राइटर’ लेखिएको छ । र, माथि उल्लिखित शब्द भएको एउटा लिरिकल म्युजिक भिडिओ छ-आमा । त्यो भिडिओ १४ जुन २०२२ मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।