Main
एउटी आमाको पत्र : छोरा सधैँ आफ्ना लागि मात्र नबाँच्नू
प्रिय छोरा, सर्वप्रथम त तिमी र तिमीजस्ता विद्यार्थी बाबुनानीहरूले स्वदेशमा नै करियर बनाउने निर्णय गरेकोमा खुसी छु । तिमी बढ्यौ, हुर्कियौ । तर, एउटी आमाको आँखामा आफ्ना छोराछोरी सधैँ साना लाग्छन् । अवोध लाग्छन् । त्यसैले हाम्रो आँखाबाट धेरै टाढा छैनौं, यही कुराले मन ढुक्क बनाउँछ । आज दुनियाँका छोराछोरी घरमा छैनन् । आमाबुवासँग छैनन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।