Main

एउटै परिवारका कति जनाले कहिलेसम्म आरक्षण पाउने प्रस्ट्याउन प्रस्ताव

२५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्की भण्डारीले समावेशी सिद्धान्तको आधारमा एउटा परिवारको कति जनाले र कति वर्षसम्म आरक्षण पाउने प्रष्ट गर्नुपर्ने बताएकी छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि संशेधन प्रस्ताव राख्दै सांसद भण्डारीले यस्तो प्रस्ताव गरेकी हुन् । प्रस्तावित विधेयकको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button