Main

एएफसी महिला एसियन कप छनोट : नेपाल र लाओसबीचको खेल आज

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु हुने  एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले आज लाओससँग खेल्दै छ । खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको यस खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button