Main
एएफसी यू-२० वुमन्स एसियन कप छनोट : साविक विजेता उत्तर कोरियाको समूहमा नेपाल
१५ वैशाख, काठमाडौं । एएफसी यू-२० वुमन्स एसियन कप छनोटको ड्र सार्वजनिक भएको छ । मलेसियाको क्वालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ड्र अनुसार नेपाल साविक विजेता उत्तर कोरियासँगै समूह ए मा परेको छ । यस समूहमा नेपाल र उत्तर कोरियासँगै भुटान, मंगोलिया र साउदी अरेबिया छन् । नेपाल रहेको समूह ए को खेलहरु भुटानमा हुनेछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।