Main

धार्मिक आवरणमा विजय कृष्णमूर्तिको श्रृंखलाबद्ध ठगी

झण्डै डेढ दशकदेखि धार्मिक क्रियाकलापको आवरणमा ठगी गर्दै आएका विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले पोखरामा महायज्ञ गर्ने भन्दै चौताराका रुख काट्दै हिँडेका छन् । कारबाही गर्नुपर्ने राज्यका निकाय र स्थानीय सरकार उनको ‘उट्पट्याङ’मा मौन छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button