Main
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
२० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताका लागि जति गर्नुपर्थ्यो त्यो गर्न नसकेकोमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । शनिबार मधेश प्रदेशको जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामीले जति गर्न सक्नुपर्थ्यो त्यति गर्न नसकेकोमा हामी जनताका सामु आत्मालोचना हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् । उनले मधेश पहाड…
– यस समाचारको श्रोत : Online Khabar हो ।