Main
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
१९ जेठ, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सोमबार एक पोडकास्टमार्फत सन्यासको निर्णय लिएको खुलाएका हुन् । २०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका म्याक्सवेलले १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ। बलिङतर्फ उनले ७७ विकेट लिएका छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।