Main

एकपक्षीय खेलमा पञ्जाबलाई हराउँदै बेंगलुरु आईपीएलको फाइनलमा

१४ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई ८ विकेटले हराउँदै बेंगलुरु उपाधिको एक कदम नजिक पुगेको हो । पञ्जाबले दिएको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । फिलिप साल्टले अविजित ५६ रन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button