Main
एकल ग्राहक कर्जा सीमा र वित्तीय संस्थाले सेयर ‘होल्ड’ गर्ने व्यवस्था तत्काल हटाउन कार्यदलको सुझाव
बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको सेयर तथा ऋणपत्रमा एक वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था तत्काल खारेज गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।