Main
एकहजार फाँटको धानबालीमा मरुवा रोगको समस्या
गोरखाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।