Main
एकीकृत र दीगो खानेपानी योजनाको विकास र कार्यान्वयनमा ठोस पाइला चाल्छौं : मन्त्री यादव
२२ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्न योजनाको विकास र कार्यान्वयन गर्ने दिशामा ठोस पाइला चालिने बताएका छन् । तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन…
– यस समाचारको श्रोत : Online Khabar हो ।