Main
स्टोइनिस, इङ्लिस र हार्डीसहित जेमिसन पञ्जाबको टोलीमा जोडिँदै
६ जेठ, काठमाडौं । पञ्जाब किङ्सका अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिस, जोश इङ्लिस, आरोन हार्डी आईपीएलका लागि पुन: भारत फर्किएका छन् भने नयाँ अनुबन्धित खेलाडी काइल जेमिसन पनि भारत आइपुगेका छन् । उनीहरू चारैजना मंगलबार टिममा औपचारिक रूपमा सामेल हुने भएका छन्। यी सबै खेलाडीहरू आगामी शनिबार हुने दिल्ली क्यापिटल्सविरुद्धको खेलका लागि उपलब्ध हुने क्रिकेट समाचार…
– यस समाचारको श्रोत : Online Khabar हो ।