Main
एकीकृत समाजवादीमा नजाओस् भनेर एमालेले प्रस्ताव गरेको रहेछ : बामदेव
६ चैत, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद बामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।