Main
प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान
२० मंसिर, काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।