Main

एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा नेपाललाई २ कांस्य

२२ भदौ, काठमाडौं । नेपालले २३औं एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो । चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button