Main
रास्वपा केन्द्रीय समितिको बैठक जारी

४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा केन्द्रीय समिति बैठक सुरु भएको पार्टीका प्रवक्ता मनिष झाले बताए । प्रवक्ता झाका अनुसार बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै महाधिवेशन कार्य विवरण सम्बन्धमा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।