Main
‘एक्का तीन’मा पूजा एक्सन अवतारमा, अन्य दुई कलाकार को ?
काठमाडौं । गतबर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘एक्का तीन’ राखिएको छ । सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को…
– यस समाचारको श्रोत : Online Khabar हो ।