Main
‘एक्लो’ फिल्मका निर्देशक शाही ‘कान्स प्रोड्युसर्स नेटवर्क’मा
काठमाडौं । नेपाली फिल्म ‘एक्लो’का निर्देशक प्रदीप शाही विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल अन्तर्गतको ‘कान्स प्रोड्युसर्स नेटवर्क’मा चयन भएका छन् । यसवर्षको कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४ सम्म फ्रान्सको कान्समा आयोजना हुँदैछ । शाही निर्देशित उक्त फिल्म विज्ञान कथामा आधारित छ जसले नेपाली हिमालको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिकाको कथामा पेश गर्छ । यसमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।