Main
एक्सेल डेभलपमेन्ट बैंक ‘एनपीएस–एनसीएस तथा नेपाल पे कार्ड’ मा आबद्ध
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।