Main
एक्स्ट्राटेक मैदानको फ्लडलाइट ‘चेकिङ’ सकियो, ‘टेस्टिङ’ बाँकी
१५ फागुन, काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा जडान सम्पन्न भएको पाँचवटा फ्लड लाइटको चेकिङको काम सकिएको छ । स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लडलाइटको चेकिङ भएको र अब चेकिङ बाँकी रहेको जनाएका हुन् । चेकिङ र टेस्टिङको फरक अर्थ रहेको पनि उनले स्पष्ट पारे । चेकिङ भन्नाले प्राविधिक पक्षहरूको बारेमा परीक्षण गरिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।