Main
भोलि देशभरका डाक्टरले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने
१० वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ । चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको छलफलले उक्त निर्णय गरेका हो । बुधबार पत्रकार सम्मेलन कार्यकारी सदस्य तेत्छु मल्ल भने, ‘निजी मेडिकल कलेजमा काम गर्ने डाक्टरले आकस्मिक बाहेक सम्पूर्ण…
– यस समाचारको श्रोत : Online Khabar हो ।