Main
रास्वपाका पाँच प्रदेश सभापतिले भने- रविको विकल्प खोजेका छैनौं
कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमार्फत सभापति रविको विकल्प नखोजिएको बताएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।