Main
एक ध्रुवीय विश्वको चर्चा खण्डित भइसक्यो : प्रचण्ड
२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक ध्रुवीय विश्वको चर्चा खण्डित भइसकेको दाबी गरेका छन् । आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले चीनलाई घेरा हाल्नका लागि अमेरिकासहितका पश्चिमा देशहरू रणनीति सहित अघि बढेको बताएका हुन् । केन्द्रीय समिति बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै उनले यस्तो…
– यस समाचारको श्रोत : Online Khabar हो ।