Main
एक महिनाअघि नै कारागार मुक्त भएका थिए रामबहादुर बम्जन
४ वैशाख, काठमाडौ । बाल यौन दुरुपयोगको कसुरमा सफाइ पाएका रामबहादुर बम्जन एक महिनाअघि नै कारागार मुक्त भएको पाइएको छ । ६ चैतमा उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिएपछि उनी ७ चैतको बिहान कारागार मुक्त भएको पाइएको हो । उच्च अदालत जनकपुरले सफाइ दिएका बेला उनी सिन्धुपाल्चोक कारागारमा थिए । करिब ८ महिनाअघि नै महोत्तरीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।