Main
एक वर्षमा पौने ३ खर्ब वैदेशिक सहायता प्रतिबद्धता, ३३ परियोजनामा हुनेछ लगानी
यसरी प्राप्त प्रतिबद्धतामध्ये द्विपक्षीय निकाय (मुलुक) बाट ४३ अर्ब ५१ करोड र बहुपक्षीय निकायबाट २ खर्ब २९ अर्ब ५३ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।