Main
एक सतापछि युरोपियन युरोको मूल्य स्थित, अरुको भाउ कति ?
३१ चैत, काठमाडौं । निरन्तर वृद्धि भएको युरोपियन युरोको भाउ आज स्थिर छ । गत साता भारी मात्राले बढेको युरोको भाउ एक सातापछि आज स्थित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा कायम भएको छ । शनिबार पनि युरो एकको खरिददर…
– यस समाचारको श्रोत : Online Khabar हो ।