Main
एचआईडीसीएलले ५ प्रतिशत नगद लाभांश दिने
३ पुस, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ५.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एचआईडीसीएल सञ्चालक समितिको २६ मंसिरमा बसेको ३०४औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले हुन आउने १ अर्ब २८ करोड ९३ लाख ९० हजार २ सय २ रुपैयाँ बराबर नगद लाभांश…
– यस समाचारको श्रोत : Online Khabar हो ।