Main
एचआर मिटको निष्कर्ष : होटल क्षेत्रमा दक्ष जनशक्ति आवश्यक
हानका अध्यक्ष विनायक शाहले मुलुकले भोगिरहेको दक्ष जनशक्ति अभावबारे चर्चा गर्दै होटल एक तिहाइमात्र सञ्चालनमा रहँदा पनि जनशक्ति अभाव हुनु विडम्बना नै रहेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।