Main
एचएचसीए र भ्याली पब्लिकलाई निब्स कप
३१ जेठ, काठमाडौं । एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको शनिबार जितेका छन् । एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गर्ल्समा च्याम्पियन बने । मण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४ ले पराजित गर्यो । एचएचसीएका सुशान्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।