Main
एचजेबीएलमा हाउण्ड्सको लगातार तेस्रो जित
३० बैशाख, काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले सामाखुशी युथ क्लबलाई ९८-७२ ले पराजित गरेको हो । हाउण्ड्सले गत साता रोएल्स र टाइम्स बास्केटबल क्लबलाई पराजित गरेको थियो । लगातार तेस्रो जितपछि हाउण्ड्स ९ अक जोडेर शीर्ष स्थानमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।