Main

एचजेबीएल : गोल्डेनगेटको लगातार पाँचौ जित

११ जेठ, काठमाडौं । गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई ८१-६४ ले पराजित गरेको हो । पाँचौ जितपछि गोल्डनेगेटले ६ खेलबाट शीर्ष स्थानको हाउण्ड्स एकेडेमी समान ११ अंक जोडेको छ । पहिलो खेलमा टाइम्ससँग पराजित भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button