Main
एचजेबीएल : टाइम्स र रोएल विजयी
२० जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोएलले जित हात पारेका छन् । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गरेको हो । यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ । एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स…
– यस समाचारको श्रोत : Online Khabar हो ।