Main

एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५-८१ को रोमाञ्चक जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हाउण्ड्स र टाइम्सले दुई-दुई क्वाटरमा अग्रता लिएको थियो । तर बाजी हाउण्ड्सले मार्‍यो । टाइम्सले पहिलो क्वाटरमा २२-१९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button